• २०७५-५-४ , सोमबार/ Monday 08-20-18
  • 07:08:44


सहयोगी मिडिया प्रा.लि द्धारा संचालित दौतरी एफ एम १०५.८ मेगाहर्ज मिति २०७३ असोज १५ गते घटस्थापनाको दिन देखि नवलपरासीको बर्दघाट बजार बाट प्रशारणमा आएको हो । एफ एम ब्याण्डको १०५.८ मेगाहर्जमा १ सय वाट क्षमतामा प्रसारित यो एफ एम ब्यबसायीक एफ एम भैकन पनि सामाजीक कार्यमा छोटो समयमै अग्र पंक्तिमा उभिन सफल भएको छ । सेल्फ अपरेटिङ्ग सिस्टममा आधारित यस एफ एम दैनिक विहान ४ः३० बजे देखि रातको ११ बजे सम्म १९ घण्टा ३० मिनेट प्रसारणमा रहदै आएको छ । संचार माध्यमको भिडमा फरक पहिचान बनाउदै अन्य एफ एम संग पनि सहकार्य गर्दै समाचार तथा कार्यक्रमहरु प्रसारण गदै आएको छ । हाल हामी रेडियो कावासोती १०२.६ मेगाहर्ज संग सहकार्यमा छौं भने अन्य रेडियो संग पनि सहकार्यको प्रकृया अगाडि बढाएका छौं । हामी फेसवुक, युटुव,ईन्टरनेट अनलाईन,मोबाईल एप्लिकेसन मार्फत संसारभर प्रसारणमा रहेका छौं ।
अनलाईन  www.dautarifm.com.np
फेसवुक www.facebook.com/dautarifmofficial

            www.facebook.com/fmdautari
युटुव  https://www.youtube.com/channel/UCSQh4X5HBjqS83SbUJt9rhA?view_as=subscriber