• २०७५-९-४ , बुधबार/ Wednesday 12-19-18
  • 01:12:32

जीसनको नेपाली भाषा शिक्षणमा प्रभावकारीताको खोजी तथा सिर्जनात्मक लेखन कार्यशाला

३१  भदौ नवलपरासी

शैक्षिक एक्यवद्धताको समुह नेपाल जिसन नवलपरासीले नेपाली भाषा शिक्षणमा प्रभावकारीताको खोजी तथा सिर्जनात्मक लेखन कार्यशाला  सम्पन्न् गरेको छ । जिसन नवलपरासीले बर्दघाटमा आयोजना गरेको उक्त एक दिवसीय कार्यशालामा जिसनमा आवद्ध विद्यालयका नेपाली शिक्षकहरुको सहभागिता रहेको थियो ।

जिसनका अध्यक्ष्य ईन्द्र गुरुगंको अध्यक्षता  प्यापसन केन्द्रीय सदस्य यम बहहादुर थापाको प्रमु आतिथ्यतामा उक्त कार्यशाला सम्पन्न् भएको थियो । कार्यशालामा वरिष्ठ कवि तथा समालोचक द्धय डा. राम प्रसाद ज्ञवाली र डा.देवि नेपालले सहजीकरण गर्नु भएको थियो । कार्यशाला समापन कार्यक्रममा बोल्ने बक्क्ताहरुले अब संस्थागत विद्यालयका विद्यार्थीहरुलाई अंग्रेजी भाषासंगै नेपाली भाषालाई पनि संगसगै लैजान जरुरी रहेकोमा 
जोड दिएका थिए ।

उनीहरुले अंग्रेजी भाषालाई मात्र बढी जोड दिएर अघि बढेका कारण अहिलेका विद्यार्थीहरुले नेपाली शब्दहरु नै बुझन नसकेको बताउदै यस तर्फ सबैले ध्यान दिन जरुरी रहेको मा जोड दिएका थिए । कार्यक्रममा प्यापसन केन्द्रीय सदस्य यम बहहादुर थापा ,जिसनका सल्लाहकार डि.वि. अधिकारी लगाएतले आ आफ्ना भनाईहरु राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

जिसन स्पोर्टस मिट हुने

प्रमोद अर्याल २३ मंसिर ,बर्दघाट, शैक्षिक ऐक्यवद्धताको समुह नेपाल (जिसन) नवलपरासीको आयोजनामा खेलकुँद कार्यक्रम हुने भएको छ । जिसन स्पोर्टस मिट २०७५

प्रदेश सरकारले एक बर्षमा शिक्षा निति तयार गर्छ : मुख्यमन्त्री पोखरेल

नवलपरासी मंसिर १७ प्रदेश नम्बर ५ का मुख्य मन्त्री संकर पोखरेलले परम्परागत शिक्षाले नेतृत्व विकास गर्न नसक्ने बताउनुभएको छ । पश्चिम नवलपरासीको

न्यूलाईफमा विज्ञान प्रदर्शनी

बर्दघाट मंसिर १४ बर्दघाटमा रहेको न्यूलाईफ मा.वि मा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यार्थीहरुले आफैले बनाएका विभिन्न प्रविधिहरु पदर्शनी