• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:04

सवारी दुर्घटनामा दुई घाइते

 

नवलपुर, २९ फागुन ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा भएको सवारी दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । डण्डाबाट नारायणगढतर्फ आउंदै गरेको ना ४६ प ३६७७ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जांदै गरेको लु १ ख ७२ ६६ नम्बरको ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् । घाइतेहरुको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न

नवलपरासी माघ ५ संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष मदन बहादुर शाहिको अध्यक्षता र डिभिजन वन

सामुदायिक बन द्धारा दौतरी एफ एम सम्मानित

नवलपरासी माघ ५ दौतरी एफ एम १०५.८ मेगाहर्ज सम्मानित भएको छ । एफ एम ले पत्रकारिताको क्षेत्रबाट बन क्षेत्रमा पुराएको योगदानको कदर  गर्दै संसारकोट

बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय

नवलपरासी माघ ४ पश्चिम नवलपरासीको बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय भएको पाईएको छ । शुक्रबार नक्कली मह बनाउनेगरेको सुचनाका आधारमा बर्दघाट बजार