• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 06:10:41

सुब्बा रानाभाटले लिएर आए दसैं तिहार गीत आमा

राम अधिकारी 

१२ असोज 

नेपाली लोकदोहोरी गीतले मौलिक परम्परा र देशको कला सस्कृतीलाई जर्गेना गरिरहेको हुन्छ । बजारमा दशैँ गीत आइरहेको अवस्थामा भैरब कालिका म्युजिक प्रालीको प्रस्तुतिमा सुब्बा राना भाटको अकालको अपार सफलता पछि दशैँ तिहार गीतको भिडियो बजारमा आएको छ ।

गीतमा चर्चित गायिका विमा कुमारी दुरा र सुब्बा राना भाटकोको आवाजमा रहेको वियोगान्त दशैँ गीत बजारमा आएको हो । भविन शाही सुर्खेती  र सुब्बा शाहीको मौलिक शब्द सिर्जना तथा भविन शाही सुर्खेती र सन्देश क्षेत्रीको सर्वोकृष्ट लय सिर्जनामा गीत तयार गरिएको छ ।

परदेशमा रहेको छोरा र गाँउ घरमा रहेकी आमा विचको सम्वादलाई गीतमा समेटिएको छ । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन  र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा आमाको भुमिकामा रमा थपलिया र सुब्बा राना भाटको अभिनय देख्न सकिन्छ ।

 

 

प्रतिकृया दिनुहोस

नेपाली फिल्मकाे हिसाब खुल्ला

१ श्रावण,काठमाडाैं  मंगलबारदेखि काठमाडौं उपत्यकाका फिल्म हलमा बक्स अफिस सिस्टम लागू हुने भएको छ । तत्काल उपत्यकाका २० हलमा लागू हुनेछ । योसँगै

तंग्रिएर घर फर्किँदै राष्ट्रकवि

१९ जेठ, काठमार्डौं राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचारपछि घर फर्किँदै छन् । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई स्वस्थ्य भएपछि

राष्ट्रकविको स्वास्थ्यमा सुधार

११ जेष्ठ,नयाँदिल्ली सानो आन्द्राको आन्तरिक रक्तस्राव नरोकिएपछि थप उपचारका लागि भारतको नयाँदिल्ली ल्याइएका राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा