• २०७५-५-४ , सोमबार/ Monday 08-20-18
  • 07:08:18

महिला अधिकारको सवालमा स्थानिय तह जनप्रतिनिधि बिच सार्वजनिक  परामर्श कार्यक्रम सम्पन्न 

बर्दघाट फागुन २९ 
महिला अधिकारको सवालमा स्थानिय तह जनप्रतिनिधि बिच सार्वजनिक  परामर्श कार्यक्रम बर्दघाट नगरपालिकामा सम्पन्न  भएको छ । क्रियाशिल पत्रकार महिला  डब्लु.डब्लु.जे. नवलपरासी र शान्ति न्यायका लागि समावेशि महिला संजाल संकल्पको आयोजनामा संचालित सो कार्यक्रम  क्रियाशिल पत्रकार महिला  डब्लु.डब्लु.जे. नवलपरासी का अध्यक्ष धनु भुसालको अध्यक्षता रहेको थियो । भने प्रमुख अतिथिको रुपमा बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्याल रहनु भएको थियो । कार्यक्रममा बर्दघाट नगरपालिका उप प्रमुख माया पौड्यल, न्यायिक समिति सदस्य तथा बडा नं. ३ का बडा अध्यक्ष रुद्र प्रसाद न्यौपाने, ७ का बडा अध्यक्ष धुर्ब  थारु, बडा नं. २ का अध्यक्ष दया दर्लामी , बडा नं. ८ का अध्यक्ष कविराज आचार्य, बडा नं. ९ का अध्यक्ष चन्द्र कान्ता चापागााई, बडा सदस्यहरु कृष्ण बहादुर शाहि, हिमा न्यौपाने, शालिकराम सापकोटा, लगाएत   को सहभागिता रहेको थियो । कार्यक्रममा क्रियाशिल पत्रकार महिला  डब्लु.डब्लु.जे. नवलपरासी का उपाध्यक्ष ज्ञानु पंगेनीको स्वागत तथा सचिव सिता शर्माको संचालन रहेको थियो । 

प्रतिकृया दिनुहोस

सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती

नवलपरासी प्रतापपुरस्थीत गण्डक नहर किनारमा रहेको बेलाटारी चोकमा सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती र पैदल यात्रुलाई समस्या पर्दै गएको छ ।

जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी

नवलपरासी बर्दघाट नगरपालिका भित्र जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी पु¥याएको छ । किसानहरुले दुःख गरी माना छरेर मुरी

ट्रकको ठक्करबाट एकको मृत्यु

नवलपुरको अमरापूरीमा हेभी ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचूली नगरपालिका १४ का २२ वर्षीय मुकेश सापकोटा रहेका छन् । गैंडाकोट