• २०७५-९-४ , बुधबार/ Wednesday 12-19-18
  • 01:12:06

कक्षा ११को नतिजा सार्वजनिक

२० असोज, काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । यो वर्ष नियमिततर्फ ३ लाख ३२ हजार ८९१ विद्यार्थी सहभागी थिए । आंशिकतर्फ अक्षरांकनमा १ लाख ७६हजार ९५ र अंक प्रणालीमा ३९ हजार ५०५ विद्यार्थी सहभागी थिए । नियमिततर्फ १ हजार १४५ विद्यार्थीले जीपीए ३.६१ देखि ४ सम्म ल्याएका छन् । ८ हजार ९ सय ४९ले जीपीए ३.२१ देखि ३.६० ल्याउने ल्याए । २४ हजार ५ सय १५ विद्यार्थीले जिपिए २.८१ देखि जिपिए ३.२० सम्म ल्याएका छन् । ४८ हजार ७ सय ३१ ले जीपीए २.४१ देखि २.८० सम्म र  ८६ हजार सात सय ७० परीक्षर्थीले २.१ देखि २.४० सम्म जीपीए ल्याए ।

 

९२ हजार ५ सय ९३ले जिपिए १.६१ देखि २ सम्म, ४१ हजार ४ सय ६ले जिपिए १.२१ देखि १.६० ल्याएका छन् । आठ हजार १ सय २७ ले जिपिए ०.८१ देखि १.२० सम्म र २० हजार ६ सय ८५ परीक्षार्थीले जीपीए ० देखि ०.८०सम्म ल्याएका छन् । आंशिकको अंक पद्धतिमा ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । १३१ जनाको परीक्षा रद्ध गरिएको छ ।

प्रतिकृया दिनुहोस

नयाँ प्रयोगका साथ अब यस्तो बन्नेछ बुटवल–नारायणगढ सडक

२ पुस,बुटवल १ सय २५ किलोमिटर दूरीको बुटवल– नारायणगढ सडकखण्ड स्तरोन्नति गरिने भएको छ । त्यसका लागि  अबको दुई साताभित्र चिनियाँ कम्पनीसँग ठेक्का

देशभर चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना

२ पुस, काठमाडौं बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा

जितगढीमा उजिरसिंहको पूर्णकदको शालिकसँगै नेपालकै ठूलो झण्डा

२८ मंसिर, बुटवल बुटवलको जितगढी किल्लामा नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्वर्गीय कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक राखिने भएको छ । नेपाली