• २०७५-९-४ , बुधबार/ Wednesday 12-19-18
  • 01:12:47

साउदीसँग माग्यो पाकिस्तानले उधारोमा तेल

२१ असोज, काठमाडौं

पाकिस्तानले साउदी अरबसँग उधारोमा तेल मागेको छ । साउदी वित्त मन्त्रीले यसै हप्ता पाकिस्तानको भ्रमण गरेका थिए र सोही अवसरमा पाकिस्तानले उधारोमा तेल मागेको हो । पाकिस्तानबाट प्रकाशित हुने उर्दू अखबार दुनियाका अनुसार पाकिस्तानले साउदी अरबसँग आगामी तीन महिनासम्म दैनिक दुई लाख ब्यारेल तेल उधारोमा दिन माग गरेको छ । 

साउदी अरबले हाल दैनिक एक लाख १० हजार ब्यारेल तेल एक महिनासम्मका लागि उधारोमा दिइरहेको छ । पाकिस्तान हाल आर्थिक संकटमा छ र उक्त संकटबाट देशलाई माथि उठाउन उधारोमा तेल मागिएको समाचारमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

युरोपीय संघबाट बाहिरिने ब्रिटेन मन्त्रिपरिषदको निर्णय

२९ कात्तिक, काठमाडौं ब्रिटेन युरोपीय संघबाट बाहिरिने भएको छ । ब्रिटेन सरकारको मन्त्रिपरिषदले युरोपीय संघबाट अलग हुने निर्णय गरेको हो । यस विषयमा

परमाणु रियक्टर बनाउने साउदी अरबको घोषणा

२० कात्तिक, काठमाडौं साउदी अरबले पहिलो परमाणु रियक्टर बनाउने घोषणा गरेको छ । साउदी अरबका क्राउन पि्रन्स मोहम्मद बिन सलमानले सरकारी समाचार

भारतमा रेलले किचेर ३ वर्षमा करिब ५० हजार मृत्यु

७ कात्तिक, काठमाडौं   भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ