• २०७५-९-४ , बुधबार/ Wednesday 12-19-18
  • 01:12:34

६१ हजार रुपैया बराबरको पटाका बरामद 

२२ असोज,नवलपरासी 

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउपालिका तीन कुश्मा चोकबाट करिब ६१ हजार रुपैया बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरि नष्ट गरिएको छ । भारतको ठुठीबारीबाट नेपाल भित्राउदै गरेको अवस्थामा शसस्त्र प्रहरी निरिक्षक राजकुमार अधिकारीको नेतृत्वमा खटिएको गस्ती टोलीले उक्त पटाका बरामद गररेको हो । १५ हजार ४ सय थान पटाका बरामद गरिएको हो । ओसार पसरामा संलग्न भने प्रहरीलाई देखेपछि पटाका छोडेर फरार भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ । बरामद पटाका खाल्डो खनेर पुरेर नष्ट गरिएको बिओपी हरपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

भारतमा अलपत्र रहेको गैडा चितवन राष्ट्रिय निकुञ्ज पुराईयो

  नवलपरासी पुस १ गत बर्षको बाढिमा चितवन राष्ट्रिय निकुञ्जबाट नारायणी नदिले बगाएर भारत पुराएका ३ गैंडा मध्ये एउटा गैंडालाई नेपाल ल्याईएको छ ।

सिमा नाकाबाट दुई चेलीको उद्धार

नवलपरासी पुस १ बैदेशिक रोजगारकोप्रलोभनमा परि नेपालबाट भारतमा बेचिन लागेका दुई महिलालाई सिमा प्रहरी चौकी महेषपुरले उद्धार गरेको छ । प्रहरीले

भारतमा अलपत्र परेका गैंडा मध्ये एउटालाई निकुञ्ज फर्काउने तयारी

नवलपरासी पुस १ गत बर्षको बाढिमा बगेर भारतिय भुमीमा पुगेका ३ वटा गैडा मध्ये एउटा गैंडालाई चितवन राष्ट्रिय निकुञ्जमा लैजाने तयारी गरिएको छ । शनिवार