• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 01:12:11

कम्प्युटर एसोसीएसन नेपाल नवलपुरमा भट्टराई

ज्ञानु पंगेनी

२५ असोज,नवलपरासी

कम्प्युटर एशोसीएसन नेपाल नवलपुरको प्रथम साधारण सभा प्रथम अधीवेशनले केशव प्रसाद भट्टराईको अध्यक्षतामा १५ सदस्यिय नया कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा राजन खरेल , सचिवमा गंगाराम पौडेल , सहसचिवमा दिपकनारायण बस्याल , कोषाध्यक्षमा केशव भण्डारी चयन भएका छन । यस्तै सदस्यहरुमा शिव पोख्रेल , आनन्द पाण्डे , प्रमोद अधिकारी लगायत चयन भएका छन । एशोसीएसनको गएराती सम्पन्न अधिवेशनले तीन वर्षे कार्यकालका लागि नया  कार्यसमिती चयन गरेको हो । एशोसीयसनमा जिल्लाका एक सय एक जना ब्यवसायी आबद्ध छन । 

प्रतिकृया दिनुहोस

नेपालका गैंडा भारतमा अलपत्र 

नवलपरासी मंसिर २५ नारायणीको बाढिमा बगेर भारतिय क्षेत्रमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा अलपत्र अबस्थामा रहेका छन् । भारत पुगेका

नवलपुरमा स्कुटी दुर्घटना, प्रदेश सांसदका छोराको मृत्यु

ज्ञानु पंगेनी १९ मंसिर ,नवलपुर  नवलपरासी पूर्वको देवचुली नगरपालिका १५ प्रगतीनगर अन्र्तगत पूर्व पश्चिम रार्जमागमा मंगलवार राती भएको सवारी

जनशक्ति र बजेटको तालमेल हुन आवश्यक : मन्त्री चौधरी

प्रमोद अर्याल १८ मंसिर,नवलपरासी जनशक्ति र बजेटको तालमेल हुन नसके आयोजनाका दस्तावेजहरु कोरा कागजका रुपमा मात्रै सिमित हुने प्रदेश नम्बर ५ का भौतिक