• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:03

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा विदेश मन्त्री बर्खास्त

वासिङटन 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिदेशमन्त्री रेक्स टेलरसनलाई बर्खास्त गरेका छन् । उनको स्थानमा गुप्तचर स‌ंस्था सीआईएका प्रमुख माइक पोम्पियोलाई नियुक्त गरेका छन् । हालसम्मको सेवाका लागि टिलरसनलाई धन्यबाद दिँदै ट्रम्पले ट्वीटरमार्फत् यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ । उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ता गर्ने ट्रम्पको निर्णयप्रति टिलरसनले सार्वजनिक रुपमा बिरोध जनाएका थिए । यसबारे आफुसँग परामर्श नगरिएको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

युरोपीय संघबाट बाहिरिने ब्रिटेन मन्त्रिपरिषदको निर्णय

२९ कात्तिक, काठमाडौं ब्रिटेन युरोपीय संघबाट बाहिरिने भएको छ । ब्रिटेन सरकारको मन्त्रिपरिषदले युरोपीय संघबाट अलग हुने निर्णय गरेको हो । यस विषयमा

परमाणु रियक्टर बनाउने साउदी अरबको घोषणा

२० कात्तिक, काठमाडौं साउदी अरबले पहिलो परमाणु रियक्टर बनाउने घोषणा गरेको छ । साउदी अरबका क्राउन पि्रन्स मोहम्मद बिन सलमानले सरकारी समाचार

भारतमा रेलले किचेर ३ वर्षमा करिब ५० हजार मृत्यु

७ कात्तिक, काठमाडौं   भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ