• २०७५-८-६ , बिहीबार/ Thursday 11-22-18
  • 12:11:09

जीप दुर्घटनामा १० जनाको मृत्यु

१९ कात्तिक, डोल्पा

डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले पुष्टि गरे । घटनामा उद्दार गरिएकाहरूको दुनै अस्पतालमा उपचार भइरहेको विष्टले अनलाइनखबरलार्इ बताए । कसरी दुर्घटना भयो भन्ने बारे अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सुनसरीमा गोली चल्यो, फिदा हुसेनको हत्या

५ मंसिर, विराटनगर सुनसरीको दुहबीमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा

कृषि मन्त्रालय खारेज गरौं : सांसद त्रिपाठी

४ मंसिर, काठमाडौं प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले कृषि विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

राजपा अध्यक्ष मण्डलको संयोजक बने महतो

४ मंसिर, काठमाडौं राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ