• २०७५-६-१० , बुधबार/ Wednesday 09-26-18
  • 09:09:55

शसस्त्र प्रहरी द्वारा  दुई लाख  पचाँस हजार बराबरको कुखुराको चल्ला नष्ट ।

फागुन    ३० 
सहबान अन्सारी
नवलपरासीको गुठी परसौनीमा सशस्त्र प्रहरी द्वारा २ लाख  ५० हजार बराबरको कुखुराको चल्ला नष्ट गरिएको छ।
प्रतापपुर गाऊपालिका वडा नं. ५ धरमौलीबाट  बाट आज बिहान   सशस्त्र प्रहरी निरिक्षक तेज बहादुर बुढाथोकीको नेतृत्वमा गएको गस्ती टोलीले  भारत बाट अबैध रूपमा ल्याऊदै गरेको कुखुराको चल्ला नियन्त्रणमा  लिए पछि  आज बिहान सस्शत्र प्रहरी, महेशपुर पशु कोवारेन्ट टाईनका पशु स्वास्थ प्रमुख खडक बहादुर सिहं  ,पत्रकार,स्थानीय लगाएतका रोहबरमा कुखुरा चल्ला नष्ट गरिएको  सशस्त्र प्रहरी बोर्डर आऊट पोस्ट गुठी परसौनीले जनाएको छ ।
सिमावर्ती क्षेत्रहरुमा दिनँहु  तस्करी  बढदै गएको  हुदाँ  बिभिन्न नाका हरुमा निगरानी बढाईएको   बुढाथोकीले बताऊनु भयो ।

प्रतिकृया दिनुहोस

सहयोगीको प्रश्न : बालबालिका कहिले सम्म असुरक्षीत ?

दौतरी एफ एम नवलपरासी असोज ९ देश भर बालबालिका माथी भैरहेको हिंसा, र बढ्दो असुरक्षाको विषयमा सरोकारहरुलाई सचेत गराईएको छ । पश्चिम नवलपरासीको

ठुलो परिमाणमा पटका बरामद गरी डिस्पोज

९ असोज, नवलपरासी पश्चिम नवलपरासीको प्रतापपुर २ गोपिगञ्जमा शसस्त्र प्रहरीले ठुलो परिमाणमा विष्फोटक पदार्थ पटका बरामद गरेको छ । भारतबाट नेपाल तर्फ

बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

रामकुमार श्रेष्ठ ९ असोज, नवलपरासी पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड र