• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:32

प्रदेश ५ का उपमहानगरहरुमा ‘नो हर्न’

१९ कात्तिक, बुटवल

प्रदेश ५ मा रहेका उपमहानगरपालिकाहरुमा ‘नो हर्न’ को नीति ल्याउने तयारी गरिएको छ । प्रदेश ५ मा ट्राफिक ब्यबस्थापनमा नयाँ ठोस योजनामा नयाँ नियम ल्याउने तयारी गरिएको भन्दै प्रदेश ५ का प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारीले ‘नो हर्न’ को तयारी गरिउको जानकारी दिएका हुन् । डीआईजी अधिकारीले ‘नो हर्न’ एरिया तोक्ने र स्पीड नियन्त्रण गर्ने अभियान केही दिनमा सुरु हुने बाए ।

 

वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै डीआईजी अधिकारीले प्रदेशमा लागू औषध, सवारी दुर्घटना र महिला हिंसा सबैभन्दा चुनौतीको रुपमा रहेकोले न्युनिकरणतर्फ रणनीति बनाएर लागेको बताए । अर्काे प्रशंगमा चाडपर्वमा अवाञ्छित गतिबिधि गर्ने छुट कसैलाई नहुने बताएका छन् । ‘पटका ल्याउन, बेच्न, पट्काउन केही गर्न पनि पाइँदैन । यो ५ दिनको अबधिमा २ लाख २७ हजार ५ सय १७ मूल्यको बराबरको पटका बरामद गरेका छौं ।’ उनले भने ।  तिहार छठ, नेपाल सम्बत जस्ता चार्डपर्वको मौकामा संगठित अपराध गर्नेलाई कानुनी कठघरामा ल्याएरै छाड्ने ठोकुवासमेत गरेका छन् । अनलाइनखबर

प्रतिकृया दिनुहोस

मृत भेटिएकी कमलाको आफ्नै श्रीमानले हत्या गरेको खुलासा 

नवलपरासी पुस २० पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नमबर २ की कमला थरुनी गत पुस ४ गते श्रीमान संगै जंगलमा घासदाउरा खोज्न गएको समयमा जंगलबाटै

माघबाटै नारायणगढ-बुटवल सडक विस्तारको काम

१७ पुस, काठमाडौं नारायणगढ-बुटवल सडकखण्ड चार लेनमा विस्तार गर्ने काम माघको पहिलो हप्ताबाटै सुरु हुने भएको छ । काम सुरु गर्नका लागि पुसको अन्तिम साता

प्रदेश ५ को सहकारी विधेयकमा कांग्रेसको १० बुँदे संशोधन

१६ पुस, बुटवल प्रदेशसभा ५ मा पेश गरेको प्रदेशका सहकारी सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले १० बुँदे संशोधन दर्ता