• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:46

ट्रयाक्टर पल्टेर किच्दा एक जनाको मृत्यु

 

ज्ञानु पंगेनी

२० कात्तिक,नवलपरासी 

नवलपुर पूर्वको बुलिङ्गटार गाउपालिका दुई  डाडाँझेरी भागंबारीमा सोमवार राति ट्रयाक्टर पल्टेर किच्दा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा सोही ठाउका २९ बर्षीय भेटन बहादुर पुलामी मगर रहेको  जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ ।   धान झार्न प्रयोग हुने थे्रसर मेसिन बोकेको लु ३ त ६९०४ नंम्बरको ट्रयाक्टर पल्टेर किच्दा मगरको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धानको काम सकेर थन्क्याएर राखिसकेको मेसिन चालकले मादक पदार्थ सेबन गरि जथाभाबी चलाउन थालेपछि ट्रयाक्टर पल्टेको र नजिकै रहेका मगरलाई ट्रयाक्टरले किचेको हो । थ्रेसर मेशिन , ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न

नवलपरासी माघ ५ संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष मदन बहादुर शाहिको अध्यक्षता र डिभिजन वन

सामुदायिक बन द्धारा दौतरी एफ एम सम्मानित

नवलपरासी माघ ५ दौतरी एफ एम १०५.८ मेगाहर्ज सम्मानित भएको छ । एफ एम ले पत्रकारिताको क्षेत्रबाट बन क्षेत्रमा पुराएको योगदानको कदर  गर्दै संसारकोट

बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय

नवलपरासी माघ ४ पश्चिम नवलपरासीको बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय भएको पाईएको छ । शुक्रबार नक्कली मह बनाउनेगरेको सुचनाका आधारमा बर्दघाट बजार