• २०७५-८-६ , बिहीबार/ Thursday 11-22-18
  • 12:11:08

अशोक दर्जी बर्दघाटमा आउदै


नवलपरासी कार्तिक २२
पछिल्लो समय चर्चामा रहेका बाल गायक अशोक दर्जी बर्दघाटमा आउने भएका छन् । अशोक संगै टंक बुढाथोकी पनि आउने भएका हुन । अशोक आउने भएपछि उनका पारखीहरुमा खुसीयाली समेत छाएको छ ।


पछिल्लो समय देश तथा विदेशमा हुने विभिन्न कार्यक्रमा ब्यस्त रहेका अशोक दर्शकहरुको रोजाईमा अग्रपंक्तिमै देखिएका छन् । विभिन्न ठाउमा आयोजना हुने मेला महोत्सवमा समेत उनकोल माग बढ्दै गएको छ । 


बर्दघाटमा यहि कार्तिक ३० गते देखि मंसिर ११ गते सम्म आयोजना हुन लागेको तेश्रो कृषि पर्यटन तथा औधोगिक ब्यापारमेलामा आउने पक्का भैसकेको आयोजक बर्दघाट उद्योग बाणिज्य संघका महासचिव लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । 


अशोक संगै टंक बुढाथोकी, बद्रि पंगेनी,  हेमन्त शर्मा, पशुपति शर्मा, अमेरिकी लोक दोहोरी गायिका लिना लगायतका चर्चित कलाकरहरुको प्रस्तुती महोत्सवमा रहने सांस्कृतिक संयोजक कृष्ण प्रसाद पाण्डेले बताउनुभएको छ । 
 

प्रतिकृया दिनुहोस

टुलुटुलु

  क्रान्तिको ज्वारभाटा पूर्णत सेलाएपछी  परिवर्तनका सोचहरु यति सजिलै परम्परामा घुल्दा रहेछन, शोषितहरुको मार्क्सवाद र माओबाद क्षेदन

सुब्बा रानाभाटले लिएर आए दसैं तिहार गीत आमा

राम अधिकारी  १२ असोज  नेपाली लोकदोहोरी गीतले मौलिक परम्परा र देशको कला सस्कृतीलाई जर्गेना गरिरहेको हुन्छ । बजारमा दशैँ गीत आइरहेको अवस्थामा

नेपाली फिल्मकाे हिसाब खुल्ला

१ श्रावण,काठमाडाैं  मंगलबारदेखि काठमाडौं उपत्यकाका फिल्म हलमा बक्स अफिस सिस्टम लागू हुने भएको छ । तत्काल उपत्यकाका २० हलमा लागू हुनेछ । योसँगै