• २०७५-८-६ , बिहीबार/ Thursday 11-22-18
  • 12:11:04

दुईवटा मोटरसाइकल ठक्कर खाँदा ३ जना घाइते

नवलपरासी कार्तिक २२ 

पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको कुडियामा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खादा ३ जना घाइते भएका छन ।
कुडियाबाट नर्सही तर्फ आउदै गरेको यु पि ५६ यु ८ सय १२ नम्बरको बुलेट नामको मोटरसाइकल र यु पि ५३ ए यु ०८ सय २२ नम्बरको प्लाटिना मोटरसाइकल दुबै एक आपसमा ठक्कर खादा १ महिला २ पुरुष गरि ३ जना घाइते भएका हुन ।


घाइते हुने हरुमा बुलेट मोटरसाइकल चालक सुस्ता गाउँपालिका वार्ड न ४ बस्ने अन्दाजी बर्ष २२ को सागर जोशी र प्लाटिना मोटरसाइकल चालक सुस्ता गाउँपालिका वार्ड न ५ बस्ने अन्दाजी बर्ष २४ को जयप्रकाश बिन र उनको श्रीमति अन्दाजी बर्ष १८ कि उषा बिन रहेको छ ।


घाइते जोशीको दाहिने खुट्टा भाच्चिएको छ र जयप्रकाश बिनको दाहिने खुट्टा औंलाहरु र छात्तीमा चोट लागेको छ भने बिनको श्रीमती उषाको टाउकोमा र पेटमा चोट लागेको र उषा बिन गर्भवती पनि रहेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केदार बस्नेतले बताए ।
घाइतेहरुको उपचारका लागी बुटवलको अस्पतालमा पठाएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

अब्यवस्थित मासु पसलले दुगन्धित

५ मंसिर, सुस्ता नवलपरासीको सुस्तामा रहेका दर्जनौ अब्यवस्थित मासु पसलले दुगन्धित बढेको छ । जताततै अनुमति नलिकन बढदो अव्यस्थित मासु पसलले दुगन्धित

शान्ति आधारभुत विधालयमा नगद देखि भुमि दान गर्नेको संख्या वढ्दो ।।

बिष्णु गौडेल  ४ मंसिर,मध्यविन्दु शान्ति आधारभुत विधालय मध्यविन्दु १ सेतापानीमा आयोजित शैक्षिक महोत्सव एब् धनधन्यान्चल गिताज्ञान महायज्ञमा नगद र

अवैध माल सामान पक्राउ

४ मंसिर,नवलपरासी प्रदेश नं. ५ प्रहरी कार्यालय तुल्सीपुर दाङ्ग बाट खटिएको क्रामईम ईन्भेष्टीकेशन स्कावायम टोलि र जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट