• २०७५-८-६ , बिहीबार/ Thursday 11-22-18
  • 12:11:09

बर्दघाटमा लाग्ने मेलाको तयारी तिब्र

नवलपरासी कार्तिक २२ 

बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा कार्तिक ३० गते देखि सुरु हुने तेश्रो कृषि पर्यटन तथा औधोगीक ब्यापार मेला २०७५को तयारी तिब्र पारिएको छ । ब्यापार मेला लाग्ने स्थलमा अहिले स्टल निर्माण कार्य संगै बाल उद्यायन निर्माण कार्य चलिरहेको छ ।

 

मेलामा २ सय स्टल निर्माण हुनेछन् । मेला आयोजना हुने मिति नजिकिदै गर्दा आवश्यक संरचना निर्माण कार्यलाई तिब्रता दिईएको सहासचिव लेखनानथ न्यौपानेले बताउनुभयो । मेलालाई ब्यबस्थीत गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरिएको र उपसमितिले आफ्नो जीम्मेवारी अनुसारको काम गरिरहेको अध्यक्ष मिनराज शर्माले बताउनुभयो ।

 

मेलाको प्रचार प्रसारका लागि विभिन्न ठाउहरुमा ब्यानर राख्नेकाम सुरु गरिसकीएको र संचार माध्यम मार्फत पनि बढि भन्दा बढि सुचना प्रवाह गरिने प्रचार प्रसार संयोजक प्रदिप सुवेदीले बताउनुभएको छ । स्थानिय उत्पादनको बजारीकरण, पर्यटकिय स्थलको प्रचार प्रसार संगै औधोगीक क्षेत्रको प्रचार  प्रसार र राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा बजार विस्तारका लागि मेला महत्वपूर्ण सावित हुने अध्यक्ष शर्माले बताउनुभएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

अब्यवस्थित मासु पसलले दुगन्धित

५ मंसिर, सुस्ता नवलपरासीको सुस्तामा रहेका दर्जनौ अब्यवस्थित मासु पसलले दुगन्धित बढेको छ । जताततै अनुमति नलिकन बढदो अव्यस्थित मासु पसलले दुगन्धित

शान्ति आधारभुत विधालयमा नगद देखि भुमि दान गर्नेको संख्या वढ्दो ।।

बिष्णु गौडेल  ४ मंसिर,मध्यविन्दु शान्ति आधारभुत विधालय मध्यविन्दु १ सेतापानीमा आयोजित शैक्षिक महोत्सव एब् धनधन्यान्चल गिताज्ञान महायज्ञमा नगद र

अवैध माल सामान पक्राउ

४ मंसिर,नवलपरासी प्रदेश नं. ५ प्रहरी कार्यालय तुल्सीपुर दाङ्ग बाट खटिएको क्रामईम ईन्भेष्टीकेशन स्कावायम टोलि र जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट