• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 01:12:25

निर्मला पन्तको न्यायका लागि कावासोतीमा प्रदर्शन

ज्ञानु पंगेनी
१८ मंसिर,नवलपरासी 

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको न्यायका लागि नवलपरासी पूर्वको कावासोतीमा विद्यार्थीहरुले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंगलवार विहान १५ मिनेटसम्म पूर्व पश्चिम राजमार्ग अबरुद्ध गरेर प्रर्दशन गरेका हुन । निर्मला पन्तको फोटो अंकित सरकार भेटियो न्याय भेटिएन उल्लेख गरिएको पोष्टर सहित उनीहरुले ‘ए सरकार कता छ ?, निर्मलालाई न्याय दे’, ‘सरकार भेटियो, न्याय भेटिएन, जस्ता नारा लगाएर प्रदर्शन गरेका हुन । उनीहरुले ठाउ निर्मलाको पोष्टर ठाउमा टासेका  छन ।
यहाका स्थानीय युवाहरुले निर्मलाको न्यायका लागि पोष्टर टँस्ने अभियानलाई समेत  तिव्रता दिएका छन ।

प्रतिकृया दिनुहोस

नेपालका गैंडा भारतमा अलपत्र 

नवलपरासी मंसिर २५ नारायणीको बाढिमा बगेर भारतिय क्षेत्रमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा अलपत्र अबस्थामा रहेका छन् । भारत पुगेका

नवलपुरमा स्कुटी दुर्घटना, प्रदेश सांसदका छोराको मृत्यु

ज्ञानु पंगेनी १९ मंसिर ,नवलपुर  नवलपरासी पूर्वको देवचुली नगरपालिका १५ प्रगतीनगर अन्र्तगत पूर्व पश्चिम रार्जमागमा मंगलवार राती भएको सवारी

जनशक्ति र बजेटको तालमेल हुन आवश्यक : मन्त्री चौधरी

प्रमोद अर्याल १८ मंसिर,नवलपरासी जनशक्ति र बजेटको तालमेल हुन नसके आयोजनाका दस्तावेजहरु कोरा कागजका रुपमा मात्रै सिमित हुने प्रदेश नम्बर ५ का भौतिक