• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 01:12:27

नवलपुरमा स्कुटी दुर्घटना, प्रदेश सांसदका छोराको मृत्यु

ज्ञानु पंगेनी

१९ मंसिर ,नवलपुर 

नवलपरासी पूर्वको देवचुली नगरपालिका १५ प्रगतीनगर अन्र्तगत पूर्व पश्चिम रार्जमागमा मंगलवार राती भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।पूर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ३२ प ८३९० नम्बरको स्कुटरमा सवार  कावासोती आठ निवासी ३७ वर्षका नबिनराज गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । गौतमको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुर्घटना कुनै सवारीले ठक्कर दिएर भएको वा आफै अन्यत्रित भएर हो भन्ने नखुलेको प्रहरी निरीक्षक अधिकारीले बताए । मृतक गौतम गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमका छोरा  हुन ।

प्रतिकृया दिनुहोस

नेपालका गैंडा भारतमा अलपत्र 

नवलपरासी मंसिर २५ नारायणीको बाढिमा बगेर भारतिय क्षेत्रमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा अलपत्र अबस्थामा रहेका छन् । भारत पुगेका

जनशक्ति र बजेटको तालमेल हुन आवश्यक : मन्त्री चौधरी

प्रमोद अर्याल १८ मंसिर,नवलपरासी जनशक्ति र बजेटको तालमेल हुन नसके आयोजनाका दस्तावेजहरु कोरा कागजका रुपमा मात्रै सिमित हुने प्रदेश नम्बर ५ का भौतिक

निर्मला पन्तको न्यायका लागि कावासोतीमा प्रदर्शन

ज्ञानु पंगेनी १८ मंसिर,नवलपरासी  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको न्यायका लागि नवलपरासी पूर्वको कावासोतीमा विद्यार्थीहरुले