• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:49

बर्दघाटमा बसको ठक्कर बाट १ जनाको मृत्यु 

२२ पुष ,बर्दघाट

पश्चिम नवलपरासीको बर्दघाट नगरपािलका ४ मा बसको ठक्कर बाट १ जनाको मृत्यु भएको छ । भने १  जना घाईते भएका छन् । अर्घखांची बाट काठमाण्डौका लागि छुटेको   लु २ ख १३६ नम्बरको बसले पश्चिम बाट पूर्व तर्फ जादै गरेको  साईकलमा सबार रहेका २ जनालाई ठक्कर दिएको थियो । ठक्कर बाट  साईकल चालक भारत गोण्डा जिल्ला बलारामपूरका २५ बर्षिय झल्लर पाण्डेको उपचारको लागि अस्पताल लगेकोमा चिसापानी अस्तालले मृत घोषणा गरेको थियो । 

भने साईकलमा सबार सामान्य घाईते अर्का सोहि ठाउका हाल बर्दघाट बण्डाखोला बस्ने १८ बर्षिय मिथुन पाण्डेको भने  उपचार पश्चात घर फर्किएको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी उपरिक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभएको छ ।ठक्कर दिने बस र बसका चालक ईलाका प्रहरी कार्यालय बर्दघाट को नियन्त्रण मा रहेको प्रहरी ले जनाएको छ  । 

प्रतिकृया दिनुहोस

संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न

नवलपरासी माघ ५ संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष मदन बहादुर शाहिको अध्यक्षता र डिभिजन वन

सामुदायिक बन द्धारा दौतरी एफ एम सम्मानित

नवलपरासी माघ ५ दौतरी एफ एम १०५.८ मेगाहर्ज सम्मानित भएको छ । एफ एम ले पत्रकारिताको क्षेत्रबाट बन क्षेत्रमा पुराएको योगदानको कदर  गर्दै संसारकोट

बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय

नवलपरासी माघ ४ पश्चिम नवलपरासीको बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय भएको पाईएको छ । शुक्रबार नक्कली मह बनाउनेगरेको सुचनाका आधारमा बर्दघाट बजार