• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:46

मन्त्री गिरी द्धारा शहिद पार्क र निर्माणाधिन सिमसार क्षेत्रको अवलोकन

 

प्रमोद अर्याल

बर्दघाट पुस २३

प्रदेश नम्बर ५ का बन पर्यटन उद्योग तथा वातावरण मन्त्री लिला गिरीले बर्दघाट नगरपालिका भित्र रहेको वडा नम्बर १० को शहिद पार्क र निर्माणधिन बाउन्न घोला सिमसार क्षेत्रको अवलोकन गर्नुभएको छ ।अवलोकनमा क्रममा शहिद पार्कलाइ थप ब्यबस्थित गर्नुपर्ने र सिमसार क्षेत्रको संरक्षणले पर्यावरणिय रुपमा निकै ठुलो योगदान पुगे संगै पर्या पर्यटनमा विशेष सहयोग पुग्ने बताउनुभएको थियो ।

 

बाउन्न घोला सिमसार क्षेत्रको निरिक्षणका क्रममा बर्दघाट नगरपालिकाका मेयर  धिरज शर्मा बस्यालले बर्दघाट नगरपालिका भित्रको प्रमुख पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न सिमसार क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको थियो ।  सिमसार क्षेत्र , सहिद पार्क हुंदै संसारकोट जाने सडकको स्तर उन्नति गरी पर्यैटन मार्गको रुपमा विकास गर्न नगरपालिकाले १ करोड बजेट विनियोजन गरी काम अगाडि बढाएको मेयर शर्माले बताउनुभयो ।

 

नगरपालिकाको १४ लाख लगानीमा बन्न लागेको मानव निर्मित सिमसार क्षेत्रको ड्याम ८० मिटर लामो र ३ मिटर अग्लो रहने बताईएको छ । सो क्षेत्रमा क्षेत्र बन्दा एक लाख ५० हजार बर्गमिटर क्षेत्र सिमसारको रुपमा विकास हुनेछ ।  

प्रतिकृया दिनुहोस

संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न

नवलपरासी माघ ५ संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष मदन बहादुर शाहिको अध्यक्षता र डिभिजन वन

सामुदायिक बन द्धारा दौतरी एफ एम सम्मानित

नवलपरासी माघ ५ दौतरी एफ एम १०५.८ मेगाहर्ज सम्मानित भएको छ । एफ एम ले पत्रकारिताको क्षेत्रबाट बन क्षेत्रमा पुराएको योगदानको कदर  गर्दै संसारकोट

बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय

नवलपरासी माघ ४ पश्चिम नवलपरासीको बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय भएको पाईएको छ । शुक्रबार नक्कली मह बनाउनेगरेको सुचनाका आधारमा बर्दघाट बजार