• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:19

नवलपरासीमा ढिस्कोले पुरेर एक बालक गम्भिर घाईते

सहबान अन्सारी

नवलपरासी पुस २६

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.५ श्रिरामपुरमा माटोको ढिस्कोले पुरेर एक बालक गम्भिर घाईतेे भएका छन। अाज बिहान आफ्नो चार जना साथीहरु संग पश्चिम गण्डक नहरको बाधमा माटो खन्ने अवस्थामा ढिस्कोमा परि घाईते भएका थिए । प्रतापपुर गाऊपालिका वडा नं ६ बस्ने ११ बर्षिय दिलिप तेली गम्भिर घाईते भएका छन । घाईते भएका तेली लाई उपचारको लागी सहिद स्मृति सामुदायीक अस्पताल चौपत्ता पठाईएको शसस्त्र प्रहरी बोर्डर आऊट पोष्ट गुठी परसौनीका शसस्त्र प्रहरी निरिक्षक माधव पण्डितले जानकारीले जानकारी दिनु भयो । अन्य चार जनालाई समान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न

नवलपरासी माघ ५ संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष मदन बहादुर शाहिको अध्यक्षता र डिभिजन वन

सामुदायिक बन द्धारा दौतरी एफ एम सम्मानित

नवलपरासी माघ ५ दौतरी एफ एम १०५.८ मेगाहर्ज सम्मानित भएको छ । एफ एम ले पत्रकारिताको क्षेत्रबाट बन क्षेत्रमा पुराएको योगदानको कदर  गर्दै संसारकोट

बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय

नवलपरासी माघ ४ पश्चिम नवलपरासीको बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय भएको पाईएको छ । शुक्रबार नक्कली मह बनाउनेगरेको सुचनाका आधारमा बर्दघाट बजार