• २०७५-५-४ , सोमबार/ Monday 08-20-18
  • 07:08:50

आफु सधै दुखी भएकोमा विलौना

नवलपरासी बर्दघटका दिपेश श्रेष्ठ जो आफु सधै दुखी भएकोमा विलौना गरेका छन् । आफ्नो मायालुले आफ्नो मर्म बुझ्न नसकेकोमा दुःख पोखेका छन् । उनले आफ्नो पहिलो सांगेतीक कोशेली मार्फत आफु सधै दुखी भएको कुरा ब्यक्त गरेका छन् । नवलपरासी आईडल सिजन ४ मा सिनियर गायन तर्फ प्रथम हुन सफल भएका दिपेशले टापेन्द्र सुवेदीको शब्द संगितकार लोकजी मिजारको एरेञ्ज तथा संगितमा म सधै दुखी बोलको गित बजारमा ल्याएका छन् । गितमा उनी आफैले स्वर दिएका छन् । संगितको क्षेत्र रमाईलो क्षेत्र भएपनि संगितबाटै बांच्नका लागि भने नबोदित कलाकारलाई निक्कै गारो हुनेगरेको दिपेशले बताउछन् । संगितमा स्थापित हुनका लागि निरन्तरको साधना चाहिने उनले बताए । गितले अहिले राम्रै चर्चा पाएको र सकारात्मक प्रतिकृयाले आफुमा हौसला मिलेको गायक श्रेष्ठले बताए । निकट भविष्यमै आफ्नो दोश्रो गित तिम्रो मायामा बोलको गित पनि सार्बजनीक हुन लागेको उनले जानकारी दिए । आउन लागेको गितमा कैलाश गुरुङको शब्द निम संगितको संगितरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

कोमलको समय कुर्दै राजुदेखि विमल

गायिका कोमल वलि राष्ट्रिय सभा सांसद भएपछि गायक गायिका उनको प्रतिक्षा गरेर बसेका छन् । रेकडिङ स्टुडियो उनको गाउने सेड्युल कुरेर बसेको छ । ०४५ सालमा

डान्स नेपाल डान्स’ रियालिटी शोको नाममा ठगी, विजेताले पाएनन् पुरस्कार

१ चैत्र, काठमाडौं  ‘डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटी शोका पहिलो र दोस्रो सिजनका विजेताहरुले अझै पुरस्कार नपाएको खुलेको छ । एक

प्रिया प्रकाशको विषयलाई लिएर बलिउडका स्टारहरुबीच महासंग्राम !

भ्यालेन्टाइन डे को दिनदेखि इन्टरनेटमा भाइरल भएकी ईन्टरनेट क्वीन प्रिया प्रकाशको चर्चा आजको दिनसम्म आईपग्दा समेत रोकिएको छैन । आज सम्म पनि प्रियाको