• २०७५-५-४ , सोमबार/ Monday 08-20-18
  • 07:08:57

गजल

डा. श्याम प्रसाद न्यौपाने

अाफ्नाे नाक अाफैं काट्ने हामीहरू नै
बन्दकाेठामा मीठाे गफ छाँट्ने हामीहरू नै

 

मिदासजस्तै द्रव्यपिशाच भएर पाे हाे कि
पैसासँग स्वाभिमान साट्ने हामीहरू नै

 

अा-अाफ्नाे दुनाे साेझ्याउनकै लागि अचेल
पाइलैपिच्छे गाउँले ढाँट्ने हामीहरू नै

 

एकताकाे मीठो गीत गाएर चाेक बजारमा
बस्तीमा विभेदी ताण्डव नाच्ने हामीहरू नै

 

देशभक्तिकाे भाव खचाखच भरेर हृदयमा
पेटकै लागि प्रवासतिर भाग्ने हामीहरू नै

प्रतिकृया दिनुहोस

कोमलको समय कुर्दै राजुदेखि विमल

गायिका कोमल वलि राष्ट्रिय सभा सांसद भएपछि गायक गायिका उनको प्रतिक्षा गरेर बसेका छन् । रेकडिङ स्टुडियो उनको गाउने सेड्युल कुरेर बसेको छ । ०४५ सालमा

डान्स नेपाल डान्स’ रियालिटी शोको नाममा ठगी, विजेताले पाएनन् पुरस्कार

१ चैत्र, काठमाडौं  ‘डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटी शोका पहिलो र दोस्रो सिजनका विजेताहरुले अझै पुरस्कार नपाएको खुलेको छ । एक

प्रिया प्रकाशको विषयलाई लिएर बलिउडका स्टारहरुबीच महासंग्राम !

भ्यालेन्टाइन डे को दिनदेखि इन्टरनेटमा भाइरल भएकी ईन्टरनेट क्वीन प्रिया प्रकाशको चर्चा आजको दिनसम्म आईपग्दा समेत रोकिएको छैन । आज सम्म पनि प्रियाको