• २०७५-५-४ , सोमबार/ Monday 08-20-18
  • 07:08:54

गजल

तिमी बिना मर्छु भन्यौ होला तनि भनेँ,,

धेरै माया गर्छु भन्यौ होला तनि भनेँ ।।

 

मन बाहेक के नै छ र तिमीलाई दिन,,

यहि मन्मा चर्छु भन्यौ होला तनि भनेँ।।

 

तिम्लाई पाउन चिठ्ठा नै काट्न परेनी,,

तिम्रै भागमा पर्छु भन्यौ होला तनि भनेँ।।

 

के सोचेर मेरो यो बेरंगको ज़िन्दगीलाई,,

फुलबुट्टा भर्छु भन्यौ होला तनि भनेँ।।

 

तिलक भट्टराई "अन्जान" 

सुनवल १२ भुमही नवलपरासी

प्रतिकृया दिनुहोस

कोमलको समय कुर्दै राजुदेखि विमल

गायिका कोमल वलि राष्ट्रिय सभा सांसद भएपछि गायक गायिका उनको प्रतिक्षा गरेर बसेका छन् । रेकडिङ स्टुडियो उनको गाउने सेड्युल कुरेर बसेको छ । ०४५ सालमा

डान्स नेपाल डान्स’ रियालिटी शोको नाममा ठगी, विजेताले पाएनन् पुरस्कार

१ चैत्र, काठमाडौं  ‘डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटी शोका पहिलो र दोस्रो सिजनका विजेताहरुले अझै पुरस्कार नपाएको खुलेको छ । एक

प्रिया प्रकाशको विषयलाई लिएर बलिउडका स्टारहरुबीच महासंग्राम !

भ्यालेन्टाइन डे को दिनदेखि इन्टरनेटमा भाइरल भएकी ईन्टरनेट क्वीन प्रिया प्रकाशको चर्चा आजको दिनसम्म आईपग्दा समेत रोकिएको छैन । आज सम्म पनि प्रियाको