• २०७५-६-१० , बुधबार/ Wednesday 09-26-18
  • 09:09:46

अवैध कुखुरा प्रहरीको नियन्त्रणमा

 बैशाख ०१ ,नवलपरासी 

अवैध रुपमा भित्त्रयाईदै गरेको कुखुरा आज सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिई नष्ट गरेको छ । भारतबाट लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा १२७ वटा कुखुरा पाल्हिनन्दन गाउँपालिका वडा नं २ गोपालपुरमा प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै पाल्हिनन्दन गाउँपालिकाको गरमीबाट आज शसस्त्र सिमा सुरक्षा बल हरपुरले अवैध रुपमा ल्याइएको ५० केजी कुखुरा र २ गत्ता अण्डा नियन्त्रणमा लिएको छ । भारतमा बड्फुले त्रास मच्याइरहे पनि भारतीय सिमा क्षेत्र नेपाली बजारमा भने यसरी अवैध रुपमा ल्याइएका कुखुराका विक्री वितरण हुँदै आएका छन् । नियन्त्रणमा लिएका कुखुरा र अण्डा पशु क्वारान्टायीन चेक पोष्ट महेशपुरका प्रमुख खड्कबहादुर सिंह, प्रहरीका इन्सपेक्टर केशवराज ज्ञवाली, शसस्त्र प्रहरीका इन्स्पेक्टर प्रकाश ढकालको रोहबरमा नष्ट गरिएको छ ।

प्रतिकृया दिनुहोस

सहयोगीको प्रश्न : बालबालिका कहिले सम्म असुरक्षीत ?

दौतरी एफ एम नवलपरासी असोज ९ देश भर बालबालिका माथी भैरहेको हिंसा, र बढ्दो असुरक्षाको विषयमा सरोकारहरुलाई सचेत गराईएको छ । पश्चिम नवलपरासीको

ठुलो परिमाणमा पटका बरामद गरी डिस्पोज

९ असोज, नवलपरासी पश्चिम नवलपरासीको प्रतापपुर २ गोपिगञ्जमा शसस्त्र प्रहरीले ठुलो परिमाणमा विष्फोटक पदार्थ पटका बरामद गरेको छ । भारतबाट नेपाल तर्फ

बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

रामकुमार श्रेष्ठ ९ असोज, नवलपरासी पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड र