• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 02:12:58

बृध्दा भत्ता नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी

नन्दु यादव ,

बैशाख २ बेलाटारी

नवलपरासी  जिल्लाकाे सिमा क्षेत्रमा रहेकाे प्रतापपुर गाउपालिकाकाे वडा न ५ वडा कार्यालयमा अाज स्थानियले तालाबन्दी गरेका छन ।सामाजिक सुरक्षा भत्ता अन्तर्गत रहेकाे बृध्दा भत्ता ,जेष्ठ नागरिक भत्ता र एकलमहिला भत्ता ५ महिनादेखि नपाएकाे भन्दै वडा कार्यालयकाे वडा सचिव कक्ष,वडा अध्यक्ष कक्ष र प्रशासन कक्ष मा स्थानिय रामपृत यादवकाे नेतृत्वमा अाएकाे स्थानियले तालाबन्दि गरेका हुन ।जब सम्म अाफुहरुकाे माग पूरा हुदैन तब सम्म तालाबन्दी नखाेलीने रामपृत यादव ले बताउनु भयाे।प्रतापपुर गाउपालिकाकाे अन्य वडामा भने हप्ताै अगाडि भत्ता बितरण गरिसकेकाे छ ।उता गाउपालिका कार्यकारी अधिकृत बाेधराज बस्यालले बृध्दा भत्ताकाे हिसाब किताबकाे भाैचर ढिला गरि गाउपालिकामा बुझाएकाे र अहिले लेखापाल बिरामीका कारण बिदामा रहेकाे ले ढिला हुन गएकाे जानकारी दिनु भयाे भने लेखापाल २/४ दिन मा बिदाबाट अफिस अाउने बितिकै बृध्दा भत्ताकाे रकम उपलब्ध गराउने समेत बताउनु भयाे।

प्रतिकृया दिनुहोस

नेपालका गैंडा भारतमा अलपत्र 

नवलपरासी मंसिर २५ नारायणीको बाढिमा बगेर भारतिय क्षेत्रमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा अलपत्र अबस्थामा रहेका छन् । भारत पुगेका

नवलपुरमा स्कुटी दुर्घटना, प्रदेश सांसदका छोराको मृत्यु

ज्ञानु पंगेनी १९ मंसिर ,नवलपुर  नवलपरासी पूर्वको देवचुली नगरपालिका १५ प्रगतीनगर अन्र्तगत पूर्व पश्चिम रार्जमागमा मंगलवार राती भएको सवारी

जनशक्ति र बजेटको तालमेल हुन आवश्यक : मन्त्री चौधरी

प्रमोद अर्याल १८ मंसिर,नवलपरासी जनशक्ति र बजेटको तालमेल हुन नसके आयोजनाका दस्तावेजहरु कोरा कागजका रुपमा मात्रै सिमित हुने प्रदेश नम्बर ५ का भौतिक