• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 01:12:22

ट्रक दुर्घटना हुदा चालकको मृत्यु

 बैशाख ३ ,नवलपरासी

पूर्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाट दाउन्ने सडक खण्डको पहिरो भन्दा १०० मिटर पूर्वमा ट्रक दुर्घटना हुदा ट्रक चालक मोरङ का अन्दाजी ३५बर्षका डिल्ली प्रसाद पोखरेलको मृत्यु भएको छ । पूर्व बाट पश्चिम तर्फ आउदै गरेको ना ४ ख १८२४ नम्बरको ट्रक अचानक ब्रेक फेल हुदा सडकमै पल्टिएको थियो । ट्रक पल्टिदा च्यापिएर चालक पोखरेलको मृत्यु भएको बर्दघाट ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक टेक बहादुर रावतले जानकारी दिनुभयो । ट्रक भित्र च्यापिएका पोखरेलको सवलाई करिव २ घण्टा लगाएर क्रेनको सहायताले बाहिर निकालिएको थियो । दुर्घटनामा ट्रकका सहचालक उदयपुरका बर्ष १६ का रोशन विष्ट हाम फालेर बांच्न सफल भएका छन् ।

प्रतिकृया दिनुहोस

नेपालका गैंडा भारतमा अलपत्र 

नवलपरासी मंसिर २५ नारायणीको बाढिमा बगेर भारतिय क्षेत्रमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा अलपत्र अबस्थामा रहेका छन् । भारत पुगेका

नवलपुरमा स्कुटी दुर्घटना, प्रदेश सांसदका छोराको मृत्यु

ज्ञानु पंगेनी १९ मंसिर ,नवलपुर  नवलपरासी पूर्वको देवचुली नगरपालिका १५ प्रगतीनगर अन्र्तगत पूर्व पश्चिम रार्जमागमा मंगलवार राती भएको सवारी

जनशक्ति र बजेटको तालमेल हुन आवश्यक : मन्त्री चौधरी

प्रमोद अर्याल १८ मंसिर,नवलपरासी जनशक्ति र बजेटको तालमेल हुन नसके आयोजनाका दस्तावेजहरु कोरा कागजका रुपमा मात्रै सिमित हुने प्रदेश नम्बर ५ का भौतिक