• २०७५-१-१३ , बिहीबार/ Thursday 04-26-18
  • 05:04:45

स्थानिय द्वारा वडा कार्यालयमा गरिएको ताला बन्दी  खुलाईयो

सहबान अन्सारी ,बैशाख ४ 
नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं. ५ बैदौलीको वडा कार्यालयमा  स्थानिय द्वारा लगाईएको ताला  आज खोलिएको छ । गत आईतवार स्थानिहरुले सामाजिक सुरक्षा भत्ता  नपाए पछि कार्यालयको वडा सचिव कक्ष, प्रशासन फाट, र वडाध्यक्ष कक्षमा ताला बन्दी गरेका थियो । वडा कार्यालयले गाऊपालिकालाई पठाएको डाटा संकलन र   पाउने भत्ता नमिलेपछि  बितरणमा ढिलाई भएको गाऊपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी दिनु भयो। ऊक्त सामाजिक सुरक्षा भत्ता आऊने आईतवार दिने  गाऊपालिका अध्यक्ष,स्थानिय प्रशासन,र स्थानिय बिच सहमतिजुटेपछि ताला खोलिएको हो ।  कार्यालयको कामकाज तिन दिन देखी पुर्ण रुपले ठप भएपछि आज सुचारु गरिएको छ ।

प्रतिकृया दिनुहोस

मनपरी शुल्क असुलेको भन्दै विद्यार्थीले नियन्त्रणमा लिएको बस प्रहरीले स्कटिंग गरेर लग्यो

कावासोती, १० साउन । रुकुमको अक्फोर्ट टेक्निकल इन्टिच्युट एवम् एड्भान्स साइबर क्याफेले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सिटीभिटीको प्रवेश परीक्षामा

पूर्ण अशक्त अपांगता भएकालाई दिइएको भत्ता डबल गराउन  माग ।  

कावासोती, १० साउन । पूर्ण अशक्त अपांगहरुलाई राज्यले दिंदै आएको भत्ता डबल गर्न सरोकार वालाहरुले माग गरेका छन् ।मंगलबार कावासोतीमा पत्रकार सम्मेलन

मतदाता नामावली संकलन फारम छैन

कावासोती, १० साउन । इलाका प्रशासन कार्यालय कावासोतीमा नवलपरासीको नवलपुरमा फोटो सहितको मतदाता नामावली संकलनका लागि फारम अभाव हुंदा र कर्मचारी अभाव