• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:10

सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती

नवलपरासी प्रतापपुरस्थीत गण्डक नहर किनारमा रहेको बेलाटारी चोकमा सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती र पैदल यात्रुलाई समस्या पर्दै गएको छ । सेमरीबाट त्रिवेणी र महलवारीबाट सुर्यपुरा तर्फ जाने मुखयसडकको चोकपनि नहरको बेृलाटारी चोक नै परको हुदा सुरक्षा चुनौती र पैदल यात्रुलाई समस्या बढ्दै गएको हो । गण्डक नहरमा रहेको पुल सिंगल र सानोभएकाले आवत जावतमा कठिनाई बढेको बताइएको छ । पुदेखि पुर्वपश्चीम तर्फ ठाडो ओरालो र खाल्टो भएकोले सवारी साधन पनि दुर्घटना हुनसक्ने सम्भमवना बढेकोले यसतर्फ समबन्धीतनिकाए सचेत हुन जरुरी रहेको छ । गण्डक नहर किनारको सडकबाट सवारी ऐन विपरित सवारी चतलाउनेहरुको संख्या पनि बढेकोले यसतर्फ टा्रफिक प्रहरीले टाफ्रीक संकेत र टाफ्रीक सचेतना दिनुपर्ने मागा पनि स्थानिय तहमा उठ्न थालेको छ ।

प्रतिकृया दिनुहोस

संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न

नवलपरासी माघ ५ संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष मदन बहादुर शाहिको अध्यक्षता र डिभिजन वन

सामुदायिक बन द्धारा दौतरी एफ एम सम्मानित

नवलपरासी माघ ५ दौतरी एफ एम १०५.८ मेगाहर्ज सम्मानित भएको छ । एफ एम ले पत्रकारिताको क्षेत्रबाट बन क्षेत्रमा पुराएको योगदानको कदर  गर्दै संसारकोट

बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय

नवलपरासी माघ ४ पश्चिम नवलपरासीको बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय भएको पाईएको छ । शुक्रबार नक्कली मह बनाउनेगरेको सुचनाका आधारमा बर्दघाट बजार