• २०७५-३-३२ , सोमबार/ Monday 07-16-18
  • 11:07:53

मनिषाले पाइन् भारतको प्रतिष्ठित 'अवार्ड'

१७ बैशाख,  काठमाडौ

चलचित्र अभिनेत्री मनिषा कोइराला भारतको प्रतिष्ठित दादासहेब फाक्ले अवार्ड २०१८ पाएकि छन् । उनले 'मस्ट भर्सटाइल एक्ट्रेस' अवार्ड पाइन् ।आइतवार मुम्वाइमा सम्पन्न दादासहेब फाक्ले अवार्ड २०१८ कार्यक्रममा उनका बुवा प्रकाश कोइराला र आमा सुषमा कोइराला साथै देखिए । उनले अवार्ड पाएसँगै आफू अत्यन्तै सम्मानित भएको महसुस गरेको बताइन् । सन् १९७० अगस्ट १६ मा जन्मिएकी  मनिषा नेपाल मूलकि भारतीय अभिनेत्री हुन्। उनले हिन्दि, नेपाली, तमिल, तेलुगू मलयालम चलचित्रहरुमा अभिनय गरेकि छन् ।  उनि भरत नाट्य र मनिपुरी नृत्यमा पनि चर्चित छन् । उनका चर्चित भारतीय चलचित्रहरमा  मुम्बई एक्सप्रेस, १९४२: अ लभ स्टोरी, इन्सानियत के देवत,यलगार, सौदागर, मिलन, दुश्मनी, अनोखा अन्दाज ,यूही कभी, लाल बादशाह ,कच्चे धागे, कारतूस, जय हिन्द, लावारिस, मन, ताजमहल, कम्पनी , जानी दुश्मन, लज्जा,चेम्पियन, खौफ, बागि आदि रहेका छन् । (हाम्रा कुरा बाट )

प्रतिकृया दिनुहोस

कोमलको समय कुर्दै राजुदेखि विमल

गायिका कोमल वलि राष्ट्रिय सभा सांसद भएपछि गायक गायिका उनको प्रतिक्षा गरेर बसेका छन् । रेकडिङ स्टुडियो उनको गाउने सेड्युल कुरेर बसेको छ । ०४५ सालमा

डान्स नेपाल डान्स’ रियालिटी शोको नाममा ठगी, विजेताले पाएनन् पुरस्कार

१ चैत्र, काठमाडौं  ‘डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटी शोका पहिलो र दोस्रो सिजनका विजेताहरुले अझै पुरस्कार नपाएको खुलेको छ । एक

प्रिया प्रकाशको विषयलाई लिएर बलिउडका स्टारहरुबीच महासंग्राम !

भ्यालेन्टाइन डे को दिनदेखि इन्टरनेटमा भाइरल भएकी ईन्टरनेट क्वीन प्रिया प्रकाशको चर्चा आजको दिनसम्म आईपग्दा समेत रोकिएको छैन । आज सम्म पनि प्रियाको