• २०७५-८-६ , बिहीबार/ Thursday 11-22-18
  • 12:11:02

चितवनकी वृन्दा दाहाल “DID लिटिल मास्टर्स” मा

नेपालमा समेत लोकप्रिय बन्दै आईरहेको चर्चित भारतीय रियालिटी शो “डान्स इण्डिया डान्स लिटिल मास्टर्स” को चौथौँ सिजन मा चितवनकी बृन्दा दाहाल टप ८ मा पर्न सफल भएकीछिन् । शनिबारको शोमा ट्रायल जोनबाट थप ४ जनाको पुन : आगमन भएपछि यो प्रतिष्पर्धा टप १२ को भएको छ । शनिबार पनि बृन्दाले आफनो उत्कृष्ट प्रस्तुती दिएकी थिईन् । तीनै जना जजहरु मर्जी , सिद्धार्थ र नायिका चित्रगंदाबाट सकरात्मक र उत्साहाजनक प्रतिक्रिया पाईरहेकी बृन्दाले अबको यात्रामा आफुलाई अमुल्य भोट प्रदान गर्न अपिल गरेकीछिन् । निकै संघर्ष गरी अडिसनका लागि हजुरआमासंगै भारत पुगेकी बृन्दा चितवनको मात्र नभई  नेपालकै सान बनिरहेकी छिन् । 

उनलाई प्रतियोगितामा अगाडी बढाउँनको लागि भोट गर्न DIDLM स्पेश BRI टाईप गरी ५७५७५ मा पठाउन सकिन्छ भने वेबसाइटबाट Zee5.com/didlmvote मा गएर भोट गर्न सकिन्छ । साथै इन्स्टाग्राम instagram.com/ZeeTV मा बृन्दाको लागि पनि भोट गर्न सकिन्छ ।  बृन्दाको कुशल नृत्य , उनको डान्सलाई लिएर गरिएको संघर्ष र इनोसेन्ट अनुहारको कारण पनि उनले जजहरुको मन जित्न सफल भएकीछिन् । बिषेशगरी आफनो बाबाबाट डान्सका लागि कुनै सहयोग र समर्थन नपाएकी बृन्दा नेपालीहरुको समर्थन र भोट पाउँनेमा ढुक्क छिन् । १० बर्षीय बृन्दाको संघर्षबाट भावुक भएका जजहरुमा मर्जीले उनलाई छोरीको संज्ञा दिएका छन् । यसअघि पनि नेपालबाट तेरियाले डान्स ‘इण्डिया डान्स’ को उपाधी जितेकी थिईन् भने अन्य केहीले राम्रो प्रतिभा पनि देखाए । 

भाेट गर्ने समय ः हरेक अाइतबार राती ९ः१५ देखी साेमबार बिहान ७ः १५ सम्म
भाेट गर्नका लागी
https://zeetv.zee5.com/did-lil-masters/?url=http%3A%2F%2Fwww.zee5.com%2Fdidlmvote

प्रतिकृया दिनुहोस

अशोक दर्जी बर्दघाटमा आउदै

नवलपरासी कार्तिक २२ पछिल्लो समय चर्चामा रहेका बाल गायक अशोक दर्जी बर्दघाटमा आउने भएका छन् । अशोक संगै टंक बुढाथोकी पनि आउने भएका हुन । अशोक आउने भएपछि

टुलुटुलु

  क्रान्तिको ज्वारभाटा पूर्णत सेलाएपछी  परिवर्तनका सोचहरु यति सजिलै परम्परामा घुल्दा रहेछन, शोषितहरुको मार्क्सवाद र माओबाद क्षेदन

सुब्बा रानाभाटले लिएर आए दसैं तिहार गीत आमा

राम अधिकारी  १२ असोज  नेपाली लोकदोहोरी गीतले मौलिक परम्परा र देशको कला सस्कृतीलाई जर्गेना गरिरहेको हुन्छ । बजारमा दशैँ गीत आइरहेको अवस्थामा