• २०७५-८-६ , बिहीबार/ Thursday 11-22-18
  • 12:11:50

गजल

राधा के सी, गुल्मी

(2075/01/28)

 

दौरा सुरवाल गुन्युचोली,लाउनै छाडे आजभोली

घाँस काट्न बनजंगल,धाउनै छाडे आजभोली

 

सालै जो र यानीमाया,गाउंथे अरे बाउ बाजेले

नयाँ पुस्ता भनाउंदाले,गाउनै छाडे आजभोली

 

कुरीति र कुसंस्कारले,जरो गाड्यो जताततै

पुराना ती संस्कृतिमा,रमाउनै छाडे आजभोली

 

खोई त कता हराए,ती पुराना बाजागाजा

टुङ्ना डम्फु मादल त,बजाउनै छाडे आजभोली

 

खाली आफ्नो भलो सोंच्ने,कति स्वार्थी भको मान्छे

एकापसमा आफ्नोपन,देखाउनै छाडे आजभोली

 

प्रतिकृया दिनुहोस

अशोक दर्जी बर्दघाटमा आउदै

नवलपरासी कार्तिक २२ पछिल्लो समय चर्चामा रहेका बाल गायक अशोक दर्जी बर्दघाटमा आउने भएका छन् । अशोक संगै टंक बुढाथोकी पनि आउने भएका हुन । अशोक आउने भएपछि

टुलुटुलु

  क्रान्तिको ज्वारभाटा पूर्णत सेलाएपछी  परिवर्तनका सोचहरु यति सजिलै परम्परामा घुल्दा रहेछन, शोषितहरुको मार्क्सवाद र माओबाद क्षेदन

सुब्बा रानाभाटले लिएर आए दसैं तिहार गीत आमा

राम अधिकारी  १२ असोज  नेपाली लोकदोहोरी गीतले मौलिक परम्परा र देशको कला सस्कृतीलाई जर्गेना गरिरहेको हुन्छ । बजारमा दशैँ गीत आइरहेको अवस्थामा