• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:46

हप्ताै दिन देखि लागेकाे ताला अझै सम्म खुल्न नसक्दा बिद्यार्थी पनि अान्दोलित

नन्दु यादव ,

३१  बैशाख ,बेलाटारी

जिल्ला काे प्रतापपुर गाउपालिका वडा न ४ मा रहेकाे जनता अाधारभुत बिद्यालय बर्दघाटेमा हप्ताै दिन अगाडि निजि श्राेत मा रहेका शिक्षक हरुले लगाएकाे ताला अझै सम्म खुल्न नसक्दा बिद्यार्थी हरु पनि अान्दाेलित भएका छन ।बिद्यालय लाई शान्ति क्षेत्र घाेषणा सरकार ले गरेपनि विभिन्न कारणले बिद्यालय बन्द भएकाे बिद्यालय काे ले तत्काल समस्या समाधान गरि बिद्यालय सन्चालन गरिनुपर्ने बिद्यार्थी हरुले माग गरेका छन ।बिद्यार्थी हरुले पनि बिद्यालय प्रशाशन लाई अाराेप लगाउदै नाराबाजी समेत गरेका थिए ।बिद्यालय ब्यवस्थापन समितिकाे बिना निर्णय अभिभावक भेला गराई बिद्यालय कक्षा ८ बाट तल झारि कक्षा ६ सम्म मात्र प्राधानाध्यपकले एकलाैटी रुपमा कक्षा सन्चालन गरेकाे र बिगत १० महिना देखि लगातार रुपमा अहिले सम्म तलब नपाएकाे भन्दै बिद्यालय काे प्रशासन कक्षमा २४ गते देखि नै तालाबन्दी गरिएकाे छ ।अाफुहरुले तलब नपाउन्जेल ताला नखाेलिने समेत शिक्षकहरुले चेतवानी दिईदै अाएका छन ।भने उता हप्ताै दिन देखि बिद्यालय का प्राधानाध्यापक बिद्यालय नअाउदा बिद्यालय काे समस्या समाधान हुन नसकेकाे बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषि कश्यप पाण्डे ले बताउनु भयाे

प्रतिकृया दिनुहोस

संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न

नवलपरासी माघ ५ संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष मदन बहादुर शाहिको अध्यक्षता र डिभिजन वन

सामुदायिक बन द्धारा दौतरी एफ एम सम्मानित

नवलपरासी माघ ५ दौतरी एफ एम १०५.८ मेगाहर्ज सम्मानित भएको छ । एफ एम ले पत्रकारिताको क्षेत्रबाट बन क्षेत्रमा पुराएको योगदानको कदर  गर्दै संसारकोट

बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय

नवलपरासी माघ ४ पश्चिम नवलपरासीको बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय भएको पाईएको छ । शुक्रबार नक्कली मह बनाउनेगरेको सुचनाका आधारमा बर्दघाट बजार