• २०७५-२-१४ , सोमबार/ Monday 05-28-18
  • 01:05:30

अभिभावकको भुमीका महत्वपुर्ण रहने

२ जेठ,नवलपरासी

लागुऔषध नियन्त्रणका लागी सवै भन्दा पहिलो भुमीका अभिभावकको रहने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन । लागुऔषध नियन्त्रणमा सरोकार राख्ने सरकारी गैरसरकारी सघं सस्था एवम सरोकारवाला समेतको कावासोतिमा भएको बैठकमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । बालबालिकाको पहिलो पाठशाला घर भएकाले र सबै भन्दा बढि समय घरमा नै बिताउनने भएकाले पनी परिवारवाट नै सन्तानको उचित निगरानी हुनुपर्नेमा सरोकारवालाले जोड दिएका थिए । बैठकमा  प्रमुख जिल्ला अधिकारी महेश आर्चाय , प्रहरी उपरिक्षक दिपेन्द्र जिसी , राष्टिय अन्ुासन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक ओपेन्द्र रावत , सहप्रहरी नायव उपरिक्षक गगन श्रेष्ठ , स्थानिय बिकास अधिकारी बिजयराज पौडेल , नेपाल रेडक्रस उपशाखा कावासोतिका उपसभापती बेदप्रसाद न्यौपाने , सामुदायिक प्रहरी सेवा केन्द्रका सभापती कोषराज कार्की , सहायक प्रमुख जिल्ला अधिकारी ,  बिभिन्न सरकारी संघ संस्था सरोकारवाला निकायका प्रतिनिधि लगायतले बोल्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती

नवलपरासी प्रतापपुरस्थीत गण्डक नहर किनारमा रहेको बेलाटारी चोकमा सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती र पैदल यात्रुलाई समस्या पर्दै गएको छ ।

जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी

नवलपरासी बर्दघाट नगरपालिका भित्र जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी पु¥याएको छ । किसानहरुले दुःख गरी माना छरेर मुरी

ट्रकको ठक्करबाट एकको मृत्यु

नवलपुरको अमरापूरीमा हेभी ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचूली नगरपालिका १४ का २२ वर्षीय मुकेश सापकोटा रहेका छन् । गैंडाकोट