• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 06:10:20

प्रथम उपराष्ट्रपति कप गैडाकोटमा शुरु

३ जेठ,नवलपुर

प्रथम उपराष्ट्रपति कप गैडाकोटमा शुरु गैडाकोट । प्रथम उपराष्ट्रपति कप खेलकुद प्रतियोगिता गैडाकोटको मुकुन्दसेन खेलकुद रंगशालामा शुरु भएको छ । नवलपुर जिल्लाका कक्षा ६,७ र ८ मा अध्ययन गर्ने १४ वर्ष उमेरसम्मका वालवालिकाको लागी आयोजित प्रतियोगिताको गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले उद्घाटन गरेका थिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विकास केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यक्रममा नगर शिक्षा प्रमुख राजु वानियाँ, कृष्णचन्द्र पोख्रेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । राष्ट्रपतिकप रनिङ शिल्ड पछि विद्यालय तहका वालवालिकाको सहभागितामा नेपालमै पहिलो पटक भएको हो । खेलकुदले विद्यालय तह देखिनै खेलकुद विकासमा अग्रगामी भुमिका निर्वाह गर्ने वताईएको छ । नवलपुर जिल्लाका झण्डै ४० वटा विद्यालयको सहभागिता रहेको यो खेलकुद वाट छनौट भएका विद्यार्थिहरूलाई प्रदेश ४ को पोखरामा हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराईने छ ।

प्रतिकृया दिनुहोस

नवलपरासी बस दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो

४ कार्तिक   नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । ईटहरी बाट भैरहवाका

नवलपरासी बस दुर्घटना अपडेट : घाइतेको संख्या ५१ पुग्यो मृतकको सनाखत हुन बांकी

४  कार्तिक  नवलपरासी पूवी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि घाईते हुनेको संख्या ५१ पुगेको छ । मृत्यु भएका ५ जनाको अझै

पूर्वी नवलपरासीमा बस दुर्घटना ५ जनाको मृत्यु

४  कार्तिक  नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बस दुर्घटना हुंदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने कम्तीमा ३९ जना घाईते