• २०७५-२-१४ , सोमबार/ Monday 05-28-18
  • 12:05:59

शिक्षक हरुको पेसागत दक्षता वृद्धिका लागि ध्यान आकर्षण पत्र

बर्दघाट माघ १७

नेपाल रास्ट्रिय शिक्षक संगठन बर्दघाट नगर कमिटिले शिक्षकहरुको पेसागत दक्षता वृद्धिका लागि ध्यान आकर्सण गर्दै नगरप्रमुख धिरज शर्मा र नगर शिक्षा प्रमुख टंक राज पाण्डे लाई ध्यान आकर्षण पत्र बुझाएको छ । ध्यान आकर्षण पत्र बुझाउदै राष्ट्रिय शिक्षक संगठन बर्दघाट नगर कमिटी अध्यक्ष सभ्यता प्रसाई ले सामुदयिक बिद्यालयमा राज्य कोषबाट तलब भत्ता खाने शिक्षाक कर्मचारीको दोस्रो चौमसिक तलब निकासा गरिनुपर्ने र चैत्र देखि मसिक रुपमा निकसिको बेबस्था गर्नुपर्ने लगाएतका छ बुदामा ध्यानाकर्षण गराईएको बताउनुभयो । ध्यानाकर्षण पत्र बुझ्दै शिक्षा क्षेत्रका लागि आफु सम्बेदनसिल भएको ले शिक्षक जस्तो सचेत बर्गले असचेतन कुरा गर्न नमिल्ने भन्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले शैक्षिक क्षेत्रमा गुुुणस्तरिय बनाउन नगर भित्रका शिक्षकहरुलाई खुसी र उमंग बनाउन  नगरपालिका लागेको समेत बताउनुभयो ।  

प्रतिकृया दिनुहोस

जिसन नवलपरासीको आयोजनामा ४ दिने उद्घोषण तालिम

शैक्षिक ऐक्यबद्धताको समुह जिसन नवलपरासीको आयोजनामा ४ दिने उद्घोषण तालिम बर्दघाटमा मंगलवारदेखि शुरु भएको छ । कार्यक्रममा उद्घाटन सत्रमा बोल्दै निजी

एच आई भि संक्रमित तथा प्रभावित बालवालिकाहरुलाई शैक्षित तथा सरसफाईका सामाग्रि वितरण

नवलपरासी,जेठ २६ । लुम्बिनि प्लस नवलपरासीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी एच आई भि संक्रमित तथा प्रभावित बालवालिकाहरुलाई शैक्षित तथा सरसफाईका

बालबालिकाको साथीले छात्रवृति बाड्यो

बुङ्दीकाली नवलपरासी, जेठ १६ । बालबालिकाको साथी नेपाल सस्थाले नवलपरासीको बु¨दिकाली गाउपालिकाका विभिन्न विद्यालयमा अध्यनरत दुई सय विद्यार्थीलाई