• २०७५-३-१० , आइतबार/ Sunday 06-24-18
  • 03:06:31

तंग्रिएर घर फर्किँदै राष्ट्रकवि

१९ जेठ, काठमार्डौं

राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचारपछि घर फर्किँदै छन् । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई स्वस्थ्य भएपछि उनलाई घर ल्याउन लागिएको छोरी उषा अधिकारीले जानकारी दिईन ।  राष्ट्रकवि घिमिरलाई सानो आन्द्राबाट आउने रक्तस्राव नरोकिएपछि उपचारका लागि जेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि गएको सोमबार याबिनमा सारिएको थियो । त्यसअघि उनलाई उच्च हेरचाह ईकाईमा राखेर उपचार गरिएको थियो ।  नयाँदिल्ली जानुअघि घिमिरेलाई वैशाख २८ गते धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिकामा आन्द्राबाट भएको भित्रि रक्तश्राव रोकिएन । ग्राण्डीमै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको उपचारमा लाग्ने सबै खर्च सरकारले व्यहोर्ने घोषणा गरेका थियो । त्यो लगत्तै ९९ वर्षीय घिमिरेलाई उपचारका लागि भारत लगिएको हो ।  ाष्ट्रकवि घिमिरे दिउँसो १२ बजे काठमाडौँ आइपुग्ने छन् । (हाम्रा कुरा बाट)

प्रतिकृया दिनुहोस

कोमलको समय कुर्दै राजुदेखि विमल

गायिका कोमल वलि राष्ट्रिय सभा सांसद भएपछि गायक गायिका उनको प्रतिक्षा गरेर बसेका छन् । रेकडिङ स्टुडियो उनको गाउने सेड्युल कुरेर बसेको छ । ०४५ सालमा

डान्स नेपाल डान्स’ रियालिटी शोको नाममा ठगी, विजेताले पाएनन् पुरस्कार

१ चैत्र, काठमाडौं  ‘डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटी शोका पहिलो र दोस्रो सिजनका विजेताहरुले अझै पुरस्कार नपाएको खुलेको छ । एक

प्रिया प्रकाशको विषयलाई लिएर बलिउडका स्टारहरुबीच महासंग्राम !

भ्यालेन्टाइन डे को दिनदेखि इन्टरनेटमा भाइरल भएकी ईन्टरनेट क्वीन प्रिया प्रकाशको चर्चा आजको दिनसम्म आईपग्दा समेत रोकिएको छैन । आज सम्म पनि प्रियाको