• २०७५-५-४ , सोमबार/ Monday 08-20-18
  • 07:08:27

नवजिवन मावि नवलपरासीको ३६ औं बाषिकेत्सव तथा अभिभावक दिबस सम्मपन्न

बर्दघाट फागुन २३

नवजिवन मावि बर्दघट ४ बाढिपिडित नवलपरासीको ३६ औं बाषिकेत्सव तथा अभिभावक दिबस सम्मपन्न भएको छ । विधालय ब्यबस्थापन समितिका अध्यक्ष मन्जु चालिसेको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्याल रहनु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले बर्दघाट नगरपालिकाको शिक्षालयहरु मा गुणस्तरियता दिलाउदै सार्वजनिक शिक्षालयहरु सुधारिने बताउनु भएको थियो । त्यस्तै कार्यक्रममा बर्दघाट नगरपालिका बडा नं. ४ का बडा अध्यक्ष रविन्द्र विक्रम हमालले देशमा आमुल परिवर्तन आएको खण्डमा तिन तहको सरकार समेत विधालयहरु संग जोडिने भएको हुदा  निजिविधालयहरुको तुलनामा अझ बढी राम्रो हुने बताउनु भयो  । कार्यक्रममा  नगर शिक्षा प्रमुख टंक प्रसाद पाण्डे , बडा नं. ५ का बडा अध्यक्ष रेश्मीराज भट्टराई वडा नम्बर ६ का वडा अध्यक्ष रोहित चौधरी नगर कार्यपालिका सदस्य लुकुडि हरिजन श्रोत ब्यक्ति ईन्दिरा बडाल शिक्षक अभिभावक संघका अधयक्ष कृस्न प्रसाद ढुङ्गाना सल्लाहकार पुर्व सल्लाहकार माकर सिकाई केन्द्रका अध्यक्ष बुद्धिनाथ अर्याल दाउन्ने देवि मावीका प्रधानाध्यापक चिरञ्जीवि खनाल शान्ति निकुञ्ज मावी पालडांडाका प्रधानाध्यापक विजयरत्न पराजुली लगाएतको उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस

जिसन नवलपरासीको आयोजनामा ४ दिने उद्घोषण तालिम

शैक्षिक ऐक्यबद्धताको समुह जिसन नवलपरासीको आयोजनामा ४ दिने उद्घोषण तालिम बर्दघाटमा मंगलवारदेखि शुरु भएको छ । कार्यक्रममा उद्घाटन सत्रमा बोल्दै निजी

एच आई भि संक्रमित तथा प्रभावित बालवालिकाहरुलाई शैक्षित तथा सरसफाईका सामाग्रि वितरण

नवलपरासी,जेठ २६ । लुम्बिनि प्लस नवलपरासीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी एच आई भि संक्रमित तथा प्रभावित बालवालिकाहरुलाई शैक्षित तथा सरसफाईका

बालबालिकाको साथीले छात्रवृति बाड्यो

बुङ्दीकाली नवलपरासी, जेठ १६ । बालबालिकाको साथी नेपाल सस्थाले नवलपरासीको बु¨दिकाली गाउपालिकाका विभिन्न विद्यालयमा अध्यनरत दुई सय विद्यार्थीलाई