• २०७५-३-१० , आइतबार/ Sunday 06-24-18
  • 03:06:55

नवलपरासीमा हावाहुरीले गर्दा  एक जना मृत्यु दुई जना घाईते ।

सहबान अन्सारी

३० जेठ,प्रतापपुर

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा वडा नं.५ धरमौलीमा भिषण हावा हुरीले गर्दा एक जनाको मृत्यु दुई जना घाईते भएका छन ।  मजदुरीको सिलसिलामा खेतमा काम गर्ने आएकी महराजगंज जिल्लाको मटरा ( भारत) बस्ने ५० बर्षिय मैना देबी राजभरको ज्यान गएको हो।  घाईते  भएकी  सोही ठाऊ बस्ने ५० बर्षिय सोनिया भेडिहार,  ६० बर्षिय बिन्द्रावती बानिया घाईते भएकी हुन । मंगलवार बेलुकी आएको हावा हुरी र पानी बाट आफु  बच्नको लागी बासघारीमा तिन जना काम गर्ने महिला लुकेका थिए । ठुलो हावा हुरीले गर्दा  बासघारी नै ऊखेलिए पछि महिला हरु च्यापिएका थिए ।नेपाल भारतको सिमाना नजिकै  मृतकको गाऊ रहेको हुदाँ नेपाल प्रहरी पुग्न नपाऊदै  शव स्थानिय र परिवारले भारत तर्फ लगेको बसहिया प्रहरी चौकीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती

नवलपरासी प्रतापपुरस्थीत गण्डक नहर किनारमा रहेको बेलाटारी चोकमा सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती र पैदल यात्रुलाई समस्या पर्दै गएको छ ।

जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी

नवलपरासी बर्दघाट नगरपालिका भित्र जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी पु¥याएको छ । किसानहरुले दुःख गरी माना छरेर मुरी

ट्रकको ठक्करबाट एकको मृत्यु

नवलपुरको अमरापूरीमा हेभी ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचूली नगरपालिका १४ का २२ वर्षीय मुकेश सापकोटा रहेका छन् । गैंडाकोट