• २०७५-६-१० , बुधबार/ Wednesday 09-26-18
  • 09:09:08

उत्प्रेरणा तथा रेडियो उद्घोषण तालिमको उद्घाटन

३० जेठ, बर्दघाट

आफु भित्र रहेको क्षमता लाई पहिचान गरि आफनो लक्ष्य निर्धारण गर्नु पर्ने बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनु भएको छ । उहाले किशोर अवस्था जिवनको महत्वपुर्ण समय भएकोले यहि समय लाई सदुपयोग गरि आफनो भविश्य निर्माण गर्नु पर्ने बताउनु भयो । ड्रिम कम्युटर बर्दघाटको आयोजना, दौतरी एफ एम १०५ दशवलम ८ बर्दघाट एवं टाईम साकोस बर्दघाटको  सहआयोजनामा SEE दिएर बसेका किशोर किशोरी लाई लक्षित गरिे सञ्चालन गरिएको सप्ताहाव्यापी उत्प्रेरणा तथा रेडियो उद्घोषण तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै बस्यालले सो कुरा बताउनु भएको हो ।

 तालिमको उद्घाटन ड्रिम कम्युटरका सस्थापक गणेश पाण्डेय सिसम अध्यक्षतामा सम्पन्न भएको  हो । सो अवसरमा  दिव्यज्योति बहुमुखि क्याम्पसमा सह प्राध्यापक  डिआर तिमिल्सिना, दौतरी एफएमका स्टेशन म्यानेज राजु पोखरेल, टाइम साकोसका अध्यक्ष रुद्र प्रकाश उपाध्याय लगायतले तालिममा सहभागीता लाई शुभकामना ब्यक्त गर्नु भएको थियो  ।

बुधबार बाट सुरु भएको उक्त तालिममा प्रशिकहरुमा  दौतरी एफ एमका प्रबन्धक निर्देशक नारायण भण्डारी, एवं स्टेशन म्यानेजर राजु पोखरेल, दाउन्ने साप्ताहिक सम्पादक राम कुमार श्रेष्ठ,दिव्यज्योति बहुमुखि क्याम्पसमा सह प्राध्यापक  डिआर तिमिल्सिना रहनु भएको छ । कार्यक्रमको सञ्चालन रिमेस पाण्डेयले  गर्नुभएको थियो

प्रतिकृया दिनुहोस

बलात्कारका घटना कम गर्न सहयोगीको स्कुल अभियान

३ असोज, नवलपरासी देशभर बलत्कारका घटना बढिरहेको भन्दै नवलपरासीमा सहयोगी यूथ क्लवले स्कुल स्कुलमा अभिमुखीकर कार्यक्रम सुरु गरेको छ । यूथले पहिलो

बिद्यालय अाँखा स्वास्थ कार्यक्रम सम्पन्न

उमेश वि.क २ असाेज, सरावल  नवलपरासीको सरावल गाउँपालिका २ मा अवस्थित जनता मा.बि मनरीकाे प्रांगणमा अाज निशुल्क बिद्यालय अाँखा स्वास्थ कार्यक्रम

लिटिलबुद्धमा निशुल्क दन्त शिविर

२ असोज, नवलपरासी गोपिगञ्जमा रहेको लिटिलबुद्ध ईङ्गलिस स्कुलले आफ्ना विद्यार्थी र अभिभावकहरुलाई लक्षित गरी दन्त परिक्षण शिविर सम्पन्न गरेको छ ।